News भिडियो मोडेल फोटो ग्यालरी म्युजिक भिडियो

मोडलिंग मा रमाउदै मेनुका

प्यूठान जन्म भई  हाल पुर्बको इटहरी बसोबास गर्दै आएकी मोडल मेनुका माझी सानै देखि बिधालय हुने हरेक सांगेतिक कार्यक्रमहरुमा सधै सहभागी हुने गर्थिन र हरेक नृत्य प्रतियोगिता प्रथम हुने गर्थिन बाल्यकाल देखि डान्स गर्न रुची भएकी मेनुकाले पहिलो म्युजिक भिडियो करिब एक बर्ष अगाडी मैथली भाषा को  म्युजिक भिडियो ‘धान गहु होता हे’ बोलको गितबाट मोडल को रुपमा मोडलिंग क्षेत्र मा प्रवेश गरेकी थिन|

हाल सम्म ४ दर्जन जति मैथली भाषा को म्युजिक भिडियो हरुमा अभिनय गरि सकेकी छिन् उनले अभिनय गरेको म्युजिक हरु मध्ये बाट मोडलिंग क्षेत्र मा मेनुका माझी भनेर चिनाएको गीतमा लबर बेस्ट बोलको गित रहेको  मोडल माझी ले  बताएकी थिन  मैथली म्युजिक भिडियो देखि बाहेक चाडै नेपाली चलचित्र मा देखा पर्ने उनले बताएकी थिन तर उनले कुन कुन चलचित्र मा कुरा भई राखेको छ त्यो भने बताउन मानिन्न उनले डान्स संगै अभिनय पनि आफु  ले न्याय गर्न सक्ने खुबी रहेको जय सिनेमा  डट कम लाई जानकारी गराएकी थिन |

421 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *