News आगामी सिनेमाहरू कलिउड सिनेमा

के पुजा ले चलचित्र’ पोई पर्यो काले ‘मा २० लाख लिएकी हुन् त कि हल्ला मात्र हो

प्रदेश न ४ ‘ख’का प्रदेश सभा निर्वाचित सांसद राजीव गुरुङ “दीपक मनाङ्गे” ले चलचित्र’ पोई पर्यो काले ‘ फिल्म निर्माणमा गर्ने भएका भएका छन् । यो  प्रोजेक्टलाई ‘तिमि सँग’ का  निर्देशक शिशिर राणाले निर्देशन गर्ने भएका छन्  । आज नया बर्षको अवसर पारेर  निर्माण टिम केहि संचारकर्मी का बिच चलचित्र नाम र चलचित्र भित्र केहि मुख्य कलाकार लाई आज  अनुब्धित गरेका थिए |

चलचित्र मा पुजा शर्मा र नायक आकाश श्रेठ यस चलचित्र मा अनुब्धित भएका छन् र अन्य कलाकार हरु छनोट हुन् बाकी रहेको चलचित्र निर्देशक राणा ले बताएका छन्  यस चलचित्र मा नायिका पुजा शर्मा ले अहिले सम्म कै नेपाली चलचित्र को नायिका हरुले लिने पारिश्रमिक भन्दा  बढी लिने नायिकाको रुपमा नायिका पुजा शर्मा हुन् पुगेकी छिन् उनले यो चलचित्र २० लाख पारिश्रमिक लिई यस चलचित्रमा अनुब्धित भएकी छिन् भने नायक आकाश श्रेठ ले  पनि मंहगो पारिश्रमिक लिई   १८ लाख लिई अनुब्धित भएका  छन्  यो चलचित्र मा नायिका मा पुजा शर्मा ले साचिकै २० लाख लिई खेल तयार भएकी हुन् त  कि  सम्झौता पत्रमा २० लाख साईन गरे पनि  मौखिक सम्झौता भने १० लाख लिई फिलिम खेलेकी हुन् भने  अनुमान लगाउन सकिन्छ किनकी आफु पनि अहिले चलेको नायिका  सरह जो देखाउनु छ नायिका शर्मालाई |

अहिले अबस्था मा यो चलचित्रको  २ कलाकार  हिजो अनुब्धित गरेको निर्माण टिमको  नायक नायिका लाई दिएको रकम ३८ लाख त लगानी उठाउने कन्फर्म छैन अझ अरु दुई प्रमुख नायिका नायिका अनुब्धित हुन् बाकी नै छ यो हिसाब यो फिलिम को लगानी करिब ३ करोड हुन् जान्छ लगानी कसरी उठाउन सक्छ यो भने चलचित्र हल प्रदर्शन आए पछि थाहा हुने छ |चलचित्रको  कथा /पट कथा निर्देशक स्वम राणा को  संगीत पुरुषोत्तम  न्यौपाने र शिब गौतम को  हेड अफ प्रोडक्सन सुरज आचार्य रहेकाछन् |यो चलचित्र २०७६ साल को जेष्ठमहिनाको दोश्रो साता देखि छायाँकन मा जाने छ भने चलचित्र प्रदर्शन मिति आगामी तिहार मा प्रदर्शन मा आउने निर्माण टिम ले जानकारी गराएको छन् |नायिका पुजा शर्मा र आकाश श्रेठ ले एकै साथ  अभिनय गरेको यो तेस्रो चलचित्र हुनेछ यो चलचित्र रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने बिषय बस्तु रहेको यो चलचित्र  रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा रहनेछन । भने, कार्यकारी निर्माताको रुपमा रघु परियार र किरण नेपाली  छन् ।

 

204 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *