News आगामी सिनेमाहरू कलिउड

सम्पादनमा ‘ कस्मिक लभ’ निर्देशक बलामीले बाकी चलचित्र सक्ने

गएको साल २०७५  असार ११ गते बाट फ्लोरमा गएको चलचित्र ‘कस्मिक लभ’ ले करिब ८० प्रतिशत  छायाँकन हुदा हुदै चलचित्र  को छायाँकन रोकिएको थियो सुरु मा यो चलचित्र को मुहुर्त निकै तामझाम का साथ  होटेल अन्नपूर्ण शुभ साईत गरिएको थियो त्यहि बेला चलचित्र मध्ये एक निर्माता जय गौतमले त  १० ओटा फिलिम बनाउने घोषणा समेत गरेका थिए उक्त  मुर्हत कार्यक्रममा हाल ति निर्माता अहिले काहा हराए हराए |

चलचित्र ‘ कस्मिक लब ‘छायाँकन मा जादा निकै हल्ला गरिएको चलचित्रका प्रमुख कलाकारहरुमा प्रसान्त ताम्राकार ,अर्पण थापा दिया मास्के र रबिन तामाङ जस्ता चलेको कलाकारहरु लाई समेत अनुब्धित गरि छायाँकन मा गएको चलचित्र एकासी फिलिम का निर्माताहरु फरार भएको कारण फिलिम को छायाँकन रोकिएको फिलिम को करिब १० महिना पछि  जब हामि बिजी बि पुग्दा यस चलचित्र दुई निर्देशक बाबु बालामी र शंकर अधिकारी घायल लाई फिलिम को सम्पादन गर्दै गरेको भेटियो  |

अब यो चलचित्र चाडै प्रदर्शन गर्ने चलचित्र निर्देशक मध्येका एक निर्देशक बाबु बलामी ले बताएका थिए अब यस चलचित्र निर्देशक मध्ये एक निर्देशक घायल निर्देशन मा नबस्ने र यो फिलिम रोकिएको फिलिमलाई निर्देशक बाबु बलामी बाकि फिलिमको निर्देशन गर्न आफुले जिम्मा दिएको घायल जानकारी गराएको थिए अब उनि फिलिम को लेखक र गीतकार का रुपमा मात्र  रहने र उनले फिलिम को छायाँकन रोकिन्नु मा यस चलचित्र का प्रस्तुतकर्ता सुरज प्रधान प्रमुख दोषी रहेको उनले हामी जानकारी गराए उनले थप कुरा प्रधान को बारे मा  हामिले बुझन खोज्दा प्रधान ले चलचित्र का निर्माता जय गौतम र डी एन दाहाल ले फिलिम छायाँकन गर्न दिएको पैसा लिई फरार रहेको कारण यो फिलिम रोकिएको बताएका छन् अब यो फिलिम मुभी मेकर्सको ब्यानरबाट बज्र क्रिएसन आउने छ भने यस चलचित्र निर्देशक बलामी ले चलचित्रका निर्माताहरुलाई एक चोटी सम्पर्क मा आउन समेत अनरोध गरे उनले बाकी फिलिमको काम आफुले गरि सम्पूर्ण प्राबिधिकलाई बाकि रहेको पारिश्रमिक दिनको लागि  यो चलचित्र  बीचमा रोकिएको चलचित्र लाई आफुले पुरा गरि सार्वजनिक प्रदर्शनीमा ल्याउने निर्देशक बलामीले जय सिनेमा डट कम लाइ गराएका थिए |

 

237 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *