भिडियो म्युजिक भिडियो

गायक नन्दु गुरुङको’आज लौ तिमी छौ ‘बोलको गीत सार्वजनिक

 गायक नन्दु गुरुङले ‘आज लौ तिमी छौ’ वोलको गीतको म्युजिकको भिडियो सार्वजनिक गरेका छन् | टम्पशेर राईको शव्द तथा संगीतमा रहेको गीतलाई ओएसआर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा करण सिंह र नग्मा श्रेष्ठले जीवन्त अभिनय गरेका छन् । भिडियोमा कलाकारको अभिनयलाई दर्शकले खुलेर तारिफ गरेका छन् । सो गीतको निर्देशन अहिलेका निकै व्यस्त युवा निकेश खड्काले गरेका छन् । भिडियोको सम्पादनबिकाश धमलाको,  पावल चाम्लिङ् राईले  संगीत संयोजन गरेका छन् भने  सरोज अधिकारीले भिडियोलाई खिचेका हुन् ।
निर्देशक निकेश खड्काले अहिले सम्म ४० भन्दा बढी म्युजिक भिडियोहरुमा निर्देशन गरीसकेका छन् यो म्युजिक भिडियो लाई दर्शकले मन पाराई दिनेमा निर्देशक खड्का ले जय सिनेमा डट कम लाई जानकारी गराएका थिए यो भिडियोमा आफ्नो प्रेमिका भएको कारण संसार रमाइलो छ भने प्रेमी ले प्रेमिका आफ्नो कुरा को भाब व्यक्त गरिएको छ |

430 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *