भिडियो

प्रताप दास र पुजाको ‘जुनसँग दाँजी हेरेँ’ भिडियो सार्वजनिक

काठमाडौँ:नेपाल आइडल सिजन १ का सेकेन्ड रनर अप प्रताप दासको स्वरमा नयाँ गीत ‘जुनसँग दाँजी हेरेँ’ को भिडियो सार्वजनिक गरिएको छ । उनलाई गीतमा गायीका पुजा सुनारले साथ दिएकी छन् । इन्द्र आर पीको शब्द सँगीतमा तयार भएको गीतमा बिनोद केसीको निर्देशन तथा छायांकन रहेको छ । भिडयोको सह निर्देशनमा मिलन मिश्रले गरेका छन् ।

अष्ट्रेलियामामा खिचिएको भिडियोमा अभिनय देव बहादुर नेपाली र सुरबी मानन्धरको रहेको छ । कृष्ण भण्डारीले सम्पादन गरेको भिडियोमा कलाकारलाई नचाउँने काम किरण थापा मगरले गरेका हुन् ।

324 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *