भिडियो

नायक बस्नेतको अभिनय रहेको ‘मलाई माया गर्ने ‘बोलको गीतले चर्चा कमाउदै

नायक एबम निर्माता राजेन्द्र बस्नेतको अभिनय रहेको पछिल्लो सार्वजनिक म्युजिक भिडियो ‘मलाई माया गर्ने ‘बोलको म्युजिक भिडियो केहि महिना अघि सार्वजनिक भएको थियो सो सार्वजनिक गीत छोटो समयमा नै यो गीतको म्युजिक भिडियोले यतिखेर चर्चा पाईरहेको छ |

निर्देशक मदन घिमिरे को निर्देशन रहेको सार्वजनिक म्युजिक भिडियो नेपालको चितवन मा रहेको रमणीय स्थलमा छायाकन गरेको गीतको भिडियोमा नायक राजेन्द्र बस्नेत र नब मोडेल इश्वरी कार्की को अभिनय रहेको गीतमा संगीत राजकुमार बगरको, स्वर निकिता थापाको शब्द उमर जंग थापाको रहेको म्युजिक भिडियोको छायांकन बिक्रम कार्कीको रहेको छ |

नायक बस्नेतले यो गीतको म्युजिक भिडियोबाट आफुले न्याय गरे आनुसार अहिले दर्शकहरुबाट राम्रो प्रतिक्रिया आईरहेकोमा आफु एक दम खुशी रहेको जय सिनेमा डट कम जानकारी गराएका थिए| नायक बस्नेतले हाल सम्म एक दर्जन भन्दा बढी चलचित्रमा मुख्य भूमिका अभिनय गरि सकेका यी नायकले केहि चलचित्रहरु निर्माण समेत गरि सकेका छन् हालै उनले निर्माण गरेको पछिल्लो चलचित्र ‘काउसो ‘यतिखेर केहि हालमा प्रर्दशन भईरहेको छ |

238 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *