News म्युजिक भिडियो

बिकासको संगीतमा साहिलको अभिनय

संगीतकार बिकाश चौधरीको संगीत गायक दिपक लिम्बुको स्वर रहेको  ‘बाँच्नु जती’को बोलको म्युजिक भिडियोमा नेपाली चलचित्रको ट्रेलर सम्पादनमा मा चर्चित भएका सम्पादक साहिल खानको अभिनय रहेको म्युजिक भिडियो हिजो बुढासुब्बा युटुब च्यानलबाट सार्वजनिक गरिएको छ |

 मुभि फ्याक्ट्री र गौतक क्रियसनको प्रस्तुतीमा बिबि फुयाल र बाबुराम थापाले उत्पादन गरेका । गीतको सार्वजनिक भिडियोमा डाक्टर मनोज यादव, प्रविन पोखरेल र थेरापिष्ट रमेश खड्काले समेत अभिनय गरेका छन् । सार्वजनिक भिडियो को निर्देशन बिज्ञान राईको क्रियटिभ निर्देशकमा एलएन गौतम रहेको भिडियोमा दुर्घटनामा परेर अशक्त भई बाँच्नु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ गीतको शब्द सुबास जमर कटेलको रहेको सार्वजनिक भिडियो साहिलखानसगै सायशा बायलकोटीको अभिनय रहेको छ |

हुन् त सम्पादक साहिल खानको यो पहिलो अभिनय भने होईनन् उनले यस अघि केहि म्युजिक भिडियो र केहि चलचित्रमा पनि आफ्नु अभिनय कौशल देखाईसकेका छन् उनि जति सम्पादन जति अबल छन् अभिनय पनि निकै राम्रो अभिनय गर्न सक्ने एक सम्भावना भएको कलाकारको रुप देखा परेका छन् साहिल खान सार्वजनिक भिडियो सम्पादन स्वम खान को भिडियो छायाँकन नवराज उप्रेतीको रहेको छ |

110 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *