News कलिउड

निर्माता गोबिन्द शाही पुन पक्राउ

निर्माता एवम् वितरक गोबिन्द शाही आज दिउसो करिब २ बजे भक्तपुर सिर्जना चोकमा रहेको एक हलमा घामड शेरेको प्रिमियर शोमा पुग्दा हलबाट भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ |

लिलिबिली चलचित्र भित्र दुई निर्माता सुदिप खड्का र मिलन चाम्स्ले चलचित्र’ लिलिबिली ‘हिसाब निर्माता गोबिन्द शाहीले नदेखाएको कारण दशैँ अघि नै निर्माता खड्काले प्रहरी मा निबेदन दिएका थिए र प्रहरीले निर्माता गोबिन्द शाही लाई पक्राउ गरेको थियो त्यस बेला दसैँ बिदा परेको ले अभियोग पत्र अदालत नभए पछि निर्माता गोबिन्द शाही लाई अदालत ले छोडेको थियो अब भने आज शाहीलाई भक्तपुरबाट कालिमाटी प्रहरी वृत आज राखी भोलि अभियोग पत्र दर्ता गरि थुन छेक बहस हुने चलचित्र लिलिबिलीका निर्माता मध्ये एक निर्माता सुदिप खड्काले जय सिनेमा डट कमलाई जानकारी गराएका छन् |

73 Views
Like and Share us

Leave a Reply

Your email address will not be published. Required fields are marked *